यी हुन् बलिउडमा तहल्का मच्चाउने ३० वर्षभन्दा कम उमेरका नायिका

बलिउडमा सफल हुनु चानचुने काम होइन । यहाँ सफलता प्राप्त गर्न कलाकारले निकै मिहिनेत गर्नुपर्छ । त्यसको अलवा भाग्यले पनि निर्भर गर्छ । आज चर्चा ति अभिनेत्रीको गर्न खोजेका छौ । जसले ३० बर्षभन्दा कम उमेरमै बलिउडमा सफलता हात पार्न सफल भए । आलिया भट्ट आलिया अहिले २४ बर्ष भएकी छन् । डेब्यु फिल्म ‘स्टुडेन्ट … Continue reading यी हुन् बलिउडमा तहल्का मच्चाउने ३० वर्षभन्दा कम उमेरका नायिका